लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा, प्रमुखद्वारा नयाँ सरकारको लागि आव्हान

लिम्बुवानखबर, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । आज प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्यमन्त्री पोखरेलले राजीनामा पत्र बुझाएका हुन् । दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको राजीनामा...

कुलमान घिसिङ्द्वारा प्राधिकरणको कार्यकारी निर्देशकमा पदबहाली

काठमाडौं, २७ साउन ।  उज्यालो नेपालका नायक कुलमान घिसिङ् नेपाल विद्युत प्राधिकरणको पुन कार्यकारी निर्देशकका रुपमा बुधबार दिउँसो पदबहाली गरेका छन् । घिसिङ करिब ११ महिनापछि पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका हुन्...

श्रीजङ्गढी भ्यु टावर निर्माण समिती गठन

आठराई, २६ साउन । तेह्रथुमको आठराई ४ इवामा श्रीजङ्गढी भ्यू टावर निर्माण हुने भएको छ । मंगलबार एक कार्यक्रमका बिच नरेन्द्र कुमार इङ्नामको अध्यक्षतमा भ्यू टावर निर्माण समिति भएको छ । उक्त भेलाले समितिको उपाध्यक्षमा...

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

लिम्बुवानखबर । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा पुगेको छ । आज (मंगलबार) राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली साँझ हवाईमार्गबाट पोखरा पुगेको हो । भोलि (बुधबार) देखि दुई सातासम्म पोखराको अन्तर्राष्ट्रिय...

अमेरिकामा २७औं विश्व आदिवासी दिवसको अवसरमा फिप्ना भलिबल तथा फूटबल प्रतियोगिता सम्पन्न

क्यलिफोर्निया । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)ले २७ औँ ‘विश्व आदिवासी दिवस २०२१’ को अवसरमा फिप्ना भलिबल तथा फुटबल कप प्रतियोगिता सम्पन्न भएको छ । आयोजकका अनुसार न्यूयोर्कको क्वीन्स व्रिज पार्कमा अगष्ट ७ देखि...