श्रीजङ्गढी भ्यु टावर निर्माण समिती गठन

 लिम्बुवान न्युज
                       

आठराई, २६ साउन । तेह्रथुमको आठराई ४ इवामा श्रीजङ्गढी भ्यू टावर निर्माण हुने भएको छ । मंगलबार एक कार्यक्रमका बिच नरेन्द्र कुमार इङ्नामको अध्यक्षतमा भ्यू टावर निर्माण समिति भएको छ ।

उक्त भेलाले समितिको उपाध्यक्षमा चन्द्र वहादुर ईङ्नाम (UK), सचिव मृगेन ईङ्नाम, सह–सचिव रत्न वहादुर कालिकोटे र कोषाध्यक्षमा दिपा चोङ्वाङ ईङ्नाम (असारी ईङ्नाम) सर्वसहमतीले चयन भएका छन् भने सदस्यहरू क्रमश मनाहाङ् ईङ्नाम, रामकुमार ईङ्नाम, विष्णुकुमार ईङ्नाम (HK), शेरू ईङ्नाम(UK), श्याम कुमार ईङ्नाम (HK), शेरवहादुर ईङ्नाम, मित्रहाङ् ईङ्नाम, महेन्द्र कुमार ईङ्नाम, विमला सेन्दाङ ईङ्नाम, सरस्वता कन्दङ्वा ईङ्नाम, ईन्द्रकला ईङ्नाम आङ्वुहाङ् (USA), दिलकुमारी ईङ्नाम योङ्या(दमक), तेजकुमार ईङ्नाम र राजेश ईङ्नाम चयन भएका छन् ।

यसैगरी समितिको प्रमुख सल्लाहकार भगीराज ईङ्नाम र सल्लाहकारहरुमा जयप्रकाश ईङ्नाम, भक्तवहादुर ईङ्नाम, केशरदिप ईङ्नाम, खड्गप्रसाद ईङ्नाम र विना ईङ्नाम लिङ्देन (UK) रहेका छन् ।

किरात हाङ्साम माङ्हिम श्रीजङ्गढी समिति गठन

आठराई ४ ईवामा किरात हाङ्साम माङहिम श्रीजङ्गढीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रामकुमार इङ्नामको अध्यक्षतमा सर्वसहमतिमा नयाँ समिति गठन भएको छ ।

उक्त नयाँ कार्य समितिको उपाध्यक्षमा महेन्द्र कुमार ईङ्नाम, सचिवमा शेरवहादुर ईङ्नाम (विकाश), सह–सचिवमा युवराज ईङ्नाम र कोषाध्यक्षमा रत्न वहादुर कालिकोटे चयन भएका छन् भने सदस्यहरू क्रमशः– मनाहाङ ईङ्नाम, ओम ईङ्नाम, राजेश ईङ्नाम, सरस्वता कन्दङ्वा ईङ्नाम, मित्र ईङ्नाम, शुकवहादुर ईङ्नाम, अनिल ईङ्नाम, राममाया ईङ्नाम, प्रेमकुमार खवास र राज लक्सम चुनिएका छन् ।

भेलाले एक सल्लाहकार समिति समेत गठन गरेको छ । प्रमुख सल्लाहकारमा भक्त बहादुर इङ्नाम त्यसैगरी सल्लाहकारहरुमा क्रमश नरेन्द्र कुमार ईङ्नाम, गंगाप्रसाद ईङ्नाम, जयप्रकाश ईङ्नाम, शिवकुमार ईङ्नाम, पुर्ण वहादुर सिंगक, चक्र वहादुर ईङ्नाम (सेगु), मृगेन ईङ्नाम र केशरदिप ईङ्नामलाई चयन गरिएको स्थानीय मृगेन इङनामले जानकारी बताएका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;