तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

ललितपुर, २७ माघ । गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् । पछिल्लो समय युकेमा रहदै...

वार्ता विना निश्कर्ष टुङ्गियोः संघर्ष समिति आन्दोलनको तयारीमा

ललितपुर, २७ माघ । सेमुक्तुगोक् / मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको संघर्षरत सहजीकरण समिति र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । आइतबार दिउँसो काठमाडौं सिंहदरबारस्थित होटल बसेरामा बसेको वार्तामा मागको विषयमा सहमति...

बिएमएफएमा लिम्बु चलचित्र ‘चे’ले जित्याे उत्कृष्ट पटकथाकाे अवार्डः दमकमा फाल्गुन २६ गते प्रदर्शन

लेखक/निर्देशक/निर्मातः सागर केरूङ ललितपुर, २४ । तेस्रो 'विराट म्युजिक एण्ड फिल्म अवार्ड’ सम्पन्न भएको छ । गत २०८१ माघ १० गते चलचित्र विकास बोर्डको सभाहलमा सप्पन्न अवार्डमा लिम्बू चलचित्र 'चे' ले 'उत्कृष्ट पटकथा' को अवार्ड...

मुक्कुमलुङ आन्दोलनमा गिरफ्तार भएका योद्धाहरु छुटे

ललितपुर, २३ माघ । ताप्लेजुङस्थित मुक्कुमलुङ पाथीभरामा निर्माणधिन केवलकार खारेजी आन्दोलनको क्रममा पक्राउ भएका योद्धाहरुको रिहाई भएको छ । मंगलबार साँझ सरकारसँग आन्दोलनपक्षको सहजीकरण समितिसँगको ६ बुँदे सहमति अनुसार पक्राउ परेकाहरु छुटेका हुन् । धरानस्थित...

सरकारसँग ६ बुँदे अन्तरिम सहमति: भोलिदेखि यातायात बन्द स्थगन

ललितपुर, २२ माघ । ताप्लेजुङ जिल्ला स्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा भईरहेको आन्दोलन सरकारसँग ६ बुँदे अन्तरिम सहमति भएको छ । मंगलबार (आज) सरकार पक्ष र आन्दोलनरत संघर्ष समितिको सहजिकरण समितिसँग भएको लामो...