सरकारले ल्यायो अध्यादेश, एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद देखि १० लाखसम्म जरिवाना

काठमाडौं । सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरुलाई कडा सजाय हुने गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो । राष्ट्रपतिबाट...

दमकको यामाहा सोरुममा रे जेडआर १२५ एफआई स्कुटर

दमक । यामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआई स्कुटर बजारमा ल्याएको छ । ७ असोजमा भर्चुअल विधिबाट कम्पनीले लञ्च गरेको सो स्कुटरको आज यामाहा नेपालको दमकस्थित सो रुम क्रिसभ कमर्सियल कम्पनी लिमिटेडमा समेत लञ्च गरिएको...

परदेशीको पिडा बोकेको गीत ‘मैले माया लाएको’ भिडियाे सार्वजनिक (भिडियो सहित)

तेह्रथुम । पत्रकार तथा कलाकार टीआर सेनेहाङको निर्देशनमा तयार भएको ‘मैले माया लाएको’ वोलको गीतको भिडियो सार्वजनिक भएको छ । टंक लिम्बुको स्वर , भद्रकला आङबुहाङ राईको शब्द र वादल लिम्बुको संगित रहेको गितको भिडियो युट्युव...

शिवसताक्षीबाट लिम्बुवानको क्रियाशिल सदस्यता वितरण प्रारम्भ

झिलझिले । विगत १५ बर्ष देखि निरन्तर संघीयता, पहिचान र आत्मानिर्णय अधिकार सहितको संघीय नेपाल निर्माण गर्न लागिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय आबद्ध संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला कार्य समितिले आगामी बर्ष हुन गईरहेको राष्ट्रिय...

‘भुटानी शरणार्थी समस्या समाधान गर्न नेपाल सरकार असफल’

दमक। विगत तीन दशक देखि  शरणमा बसेका नेपाली मूलका भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी ) का अध्यक्ष डाक्टर भम्पा राईले भुटानी शरणार्थी समस्या समाधान गर्न नेपाल सरकार चुकेको टिप्पणी गरेका छन् । दमकका...