राप्रपा झापा अध्यक्षमा पुनः केशवप्रसाद ओझा निर्वाचित
दमक, १५ भदाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको ११औं जिल्ला अधिवेशनले पुनः केशवप्रसाद ओझाको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको छ । शनिबार विर्तामोडमा सम्पन्न अधिवेशनले ओझाको नेतृत्वमा जिल्ला समिति गठन गरेको हो । जिल्ला...





