संस्कृति

आदिवासी रंगशालामा सम्पन्न चासोकको आयब्याय सार्वजनिक

दमक, ६ पुस । झापाको कमल गाउँपालिका- ५ पाडाजुंगीस्थित आदिवासी रंगशालामा आयोजित चासोक तङनाम (न्वागी पूजा) को समीक्षासहित आयव्यय सार्वजनिक गरिएको छ । किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाको शुक्रबार किरात भवनमा बसेको संयुक्त समीक्षा...

आदिवासी रंगशालामा चासोक भव्य रुपले मनाइयो

दमक, ३ पुष । झापाको कमलस्थित आदिवासी रंगशालामा लिम्बु याक्थुङहरुको राष्ट्रिय पर्व चासोक तङ्नाम भव्य रुपले सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ दमक नगर र कमल गाँउपालिका समितिको संयुक्त आयोजना रहेको चासोक तङनाम (न्वागि...

चार्डपर्वले जातीय सदभाव र राष्ट्रिय एकता कायम राख्छः राष्ट्रपति रामचन्द्र पौडेल

ललितपुर, ३० मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा जातीय आपसी सद्भाव, सहिष्णुता र सांस्कृतिक भ्रातृत्वको भावना अभिप्रेरित भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । चासोक तङ्नाम अथवा...

तिलक मादेनको अध्यक्षतामा कियाचु सभापोखरी गठन

बाह्रबिसे, मङ्सिर २८ । किरात याक्थुङ चुम्लुङ सभापोखरी गाउँपालिकाको दोस्रो अधिवेशन बाह्रबिसे स्थित आदिवासी जनजाति महासंघ सम्वय परिसद सभापोखरिको सभाहलमा सम्पन्न भएको छ । कियाचु लिम्बुवान प्रदेश समिती सदस्य दिलकुमार लावतिको प्रमुख आतिथ्यतामा तिलक मादेनको...

दुधेरंगशालामा चासाेक मेला आजबाट ३० गतेसम्म लाग्ने

दमक, २४ मंसिर । झापाको शिवसताक्षीमा येले तङ्वे ५०८४ अवसरमा चासोक तङनाम पर्व मिनीमेला सहितको लगाउने तयारी पुरा भएको छ । किराँत याक्थुङ चुम्लुङ नगर समिति र नालिफुङ चुम्भो शिवसताक्षी संयुक्त आयोजनामा आजदेखि ३० गतेसम्म...