विश्वब्यापी अनलाईन यलम्वर संगीत प्रतियोगिता-२०७७ हुने
झापा । वार्षिक रुपमा सञ्चालन हुँदै आएको यलम्वर संगीत प्रतियोगिताको छैंटौं संस्करण विश्वब्यापी रुपमा अनलाईन मार्फत आयोजना हुने भएको छ । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले विश्वब्यापी रुपमा सञ्चालन गर्दै आएको प्रतियोगितालाई...




