मुख्य समाचार

एसइइको ग्रेड वृद्धि परीक्षा आगामी भदौं ११ र १२ गते हुने

काठमाडौं, १५ साउन । एसईईको ग्रेड वृद्धि परिक्षा आगामि भदौ ११ र १२ मा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज एक सूचना जारी गर्दै बोर्डले परीक्षाको मिति तोकेको हो । परिक्षार्थीहरुले पुरक परीक्षा...

खोटाङमा ६ म्याग्नेच्युडको भुकम्पको धक्काः क्षतिको विवरण आउन बाँकी

विराटनगर, १५ साउन । प्रदेश नं. १ को खोटाङ जिल्लामा भूकम्प गएको छ । आज बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रले जनाए अनुसार खोटाङस्थित मार्तिमबिर्ता आसपासलाई...

झापामा लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया

विर्तामोड, १५ साउन । झापाको विर्तामोडमा प्रदेश नं. १ को नामाकरण सन्दर्भमा अन्तरक्रिया कार्यक्रम भएको छ । प्रदेशको नामाकरण पेचिलो बन्दै गएको समयमा शनिबार झापामा प्रदेश नं. १ को नामाङकन लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया...

गौरादहमा १६ गते लिम्बुवान, किरात प्रदेश नामाकरणको माग गर्दै कोणसभा हुनेः १७ गतेदेखि प्रदेश राजधानी बिराटनगरमा निरन्तर धर्ना

दमक, १३ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले झापाको गौरादहमा प्रदेश नं. १ को नाम लिम्बुवान, किरात माग गर्दै कोणसभा गर्ने भएको छ । शुक्रबार झापा जिल्ला र्सघर्ष समितिको दुधेस्थित सैनिक भवनमा बसेको बैठकले...

६ दलीय गठबन्धन निरन्तर रहने मन्त्री चौधरीको दावीः विकास निर्माणको बजेटमा निरन्तर रहने प्रतिबद्धता

दमक, १३ साउन । शहरी बिकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणी चौधरीले पाँच दलीय गठबन्धन आगामी निर्वाचन सम्ममा ६ दलीय गठबन्धनका रुपमा बिकास हुने बताएका छन । लोकतान्त्रिक समाजवादी पार्टी समेत यो...