फूटबलका विश्वविख्यात खेलाडी पेलेको निधन
काठमाडौ, १५ पुष । फूटबलका महान खेलाडी ब्राजिलका विश्वविख्यात पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट ग्रसित पेलेको बिहीबार अल्बर्ट आइन्स्टाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए...




