मुख्य समाचार

किरणकाे निर्देशनमा दयाहाङ र विमलाकाे अभिनय रहेकाे “आउन माया” भिडियाे सार्वजनिक

दमक। युवा पुस्ताका सफल निर्देशक किरण चाम्लिङ राईको निर्देशनमा रहेको “आउन माया” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नाटकहरुको सफल निर्देशन गरी चम्किएका किरणको हाल म्यूजिक भिडियो निर्देशनमा पनि उत्तिकै दख्खल भएको प्रमाण पछिल्लो एक...

पत्रकार महासंघकाे सरकारसँग १३ बुँदे माग, छिट्टै राहत तथा सहुलियत दिन्छाै–मन्त्री

अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले सरकारलाई निरंकुश हुन नदिनका लागि प्रेस जगतले भूमिका खेल्नुपर्ने बताएका छन् । मन्त्री पाैडेलले नेपाल पत्रकार महासंघका पदाधिकारीसँग भेट गर्दै प्रेस जगत आलोचनात्मक नभए सरकार निरंकुश हुने बताएका छन्...

पाँचथरको मिक्लाजुङमा लकडाउन

रबि। पाँचथरको मिक्लाजुङ् गाउँपालिकाले ६ जना कोरोना संक्रमितको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको पछि चिसोपानी पञ्चमी बजार, रबि बजार र सप्तमी बजार एक हप्ता लकडाउन गरेको छ । त्यसैगरी सो तीनवटा बजार जोड्ने राँके रबि भेडेटार...

कोरोनाबाट बढी प्रभावित मुलुकमा नेपाल ३४ औँ स्थानमा

काठमाडौँ । कोरोना भाइरसबाट बढी प्रभावित हुने मुलुकको सूचिमा नेपाल ३४ औं स्थानमा पुगेको छ, याे संगै नेपालमा अब खतराकाे घण्टी बजेकाे छ  । वर्ल्डोमिटरको तथ्या‌ङक अनुसार कोरोना संक्रमित संख्याको आधारमा नेपाल ३४ औँ स्थानमा...

केचनकवलमा उदाउँदो बाल प्रतिभा –सञ्जीव गन्दर्भ

दमक। झापाको दक्षिणमा अवस्थित भारतसँग सिमाना जोडिएको नेपालकै होचो स्थानको रुपमा चिनिएको ऐतिहासिक नाम हो कचना । स्थानीय निकाय निर्माणको क्रममा साविक घेराबारी, पथरीया, केचना, पाठामारी, बनियानी र बालुवाडी गाविसहरुलाई जोडेर कचनकवल गाउँपालिका बनाइएको छ...

;