मुख्य समाचार

मुख्यमन्त्री कार्कीलाई पत्रकार महासंघ प्रदेश समितिले बुझायो ज्ञापनपत्र

दमक, १० भदौं । प्रदेश नं. १ (कोशी) प्रदेश सरकारले संचारसम्बन्धी ल्याएको विधेयकको विरोध गर्दै आएका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ प्रदेश नं. १ (कोशी) समितिले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् ।...

सन्दकपुर गाउँपालिकाले थेवे लिम्बू समुदायको परम्परागत वनशासन प्रणालीलाई कानूनी मान्यता दिएको घोषणा

ललितपुर, १० भदाैं । इलाम जिल्लास्थित सन्दकपुर गाउँपालिकाले नेपालमा आदिवासी अधिकारका क्षेत्रमा ऐतिहासिक प्रगति गर्दै थेवे लिम्बू समुदायको परम्परागत वन शासन प्रणालीलाई कानूनी मान्यता दिएको घोषणा गरेको छ। यससम्बन्धी स्थानीय कानून २०२५ जनवरी २३ मा...

माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्दैः एकजना सहजकर्ता नियुक्ति गर्ने तयारी हुँदै

दमक, २ भदाैं । इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वय गर्ने तयारी गरेको छ । प्रदेश नं. १ सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यान्वयनमा ल्याउने तयारी...

मुन्धुमबारे नयाँ पुस्तामा जागरण फैलाउनु पर्छ

ललितपुर, २ भदाैं । मुन्धुमबारे नयाँ पुस्तामा जागरण फैलाउनुपर्नेमा मुन्धुम विज्ञहरुलेमा जोड दिएका छन् । काठमाडौंमा याक्थुङ नेम्वाङ समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मुन्धुममा थेबा माङको सान्दर्भिकताबाारे विज्ञहरुले धारणा राखेका हुन् । बक्ताहरुले मुन्धुमको महत्वबारे...

इलाम २ को झल्को दिनेगरी रुपन्देही ३ मा संयुक्त मोर्चाको उम्मेदवारी दिने

ललितपुर, ३१ साउन । संयुक्त पहिचानवादी मोर्चाले इलाम–२ को उपनिर्वाचनको झल्को रूपन्देही–३ मा दोहो¥याउने लक्ष्यका साथ उपनिर्वाचनमा भागलिने निर्णय गरेको छ । आगामी कात्तिक १७ गते हुने रूपन्देही–३ को उपनिर्वाचनलाई लक्षित गर्दै संयुक्त पहिचानवादी मोर्चाले...