मुख्य समाचार

एसईई परीक्षाको नतिजा सार्वजनिकः नतिजा केमा, कसरी हेर्ने ?

  ललितपुर, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा कक्षा–१०(एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । एसईई परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै यो बर्षको परिक्षामा उत्तीर्ण...

नोगेन लिम्बुको ‘जिउ पैंचो’ गीतकाे भिडियाे सार्वजनिक

ललितपुर, ११ असार । पाँचथरका उदयमान गायक द भ्वाइस अफ् नेपाल सिजन ५का फाइनलिस्ट नोगेन लिम्बू हाङसरुम्बाको ‘जिउ पैंचो’ गीत भिडियो सहित सार्वजनिक भएको छ । सांगीतिक चलचित्र भनिएको २३ मिनेटभन्दा लामो उक्त भिडियोलाई नोगेनले...

माङसेबुङ गापाकाे बजेट ४७ करोड ०७ लाख ४३ हजार रुपैयाँ (पूर्ण पाठ सहित)

दमक, ११ असार । इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४७ करोड ०७ लाख ४३ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । सोमबार गाउँपालिका गाउँसभाको १५औं अधिवेशनले  सो बजेट पारित गरेको हाे...

दमकको १५औं नगरसभा सम्पन्नः एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ विनियोजन

दमक, ११ असार । झापाको दमक नगरपालिकाले १५औं नगर सभा सम्पन्न गरेको छ । आइतबार नगरस्थित सभाहलमा बृहत भेलाभई नगरसभा सम्पन्न भएको हो । नगरसभामा प्रचलित ऐन कानुन अनुसार तोकिएका नगरसभा सदस्यहरुका अतिरिक्त प्रदेश सभा...

अनलाइन पत्रकार संघको ध्यानाकर्षण

  ललितपुर, १० असार । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामावलीप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघको विधान २०६४ अनुसार कार्यसमिति बैठकले स्वीकृत गरी महासंघ एसोसियट प्रदेश समिति...