मुख्य समाचार

ताप्लेजुङमा पहिराेमा पुरिएर ४ जनाको मृत्यु

फुङलिङ्, ३२ जेठ । फक्ताङलुङ गाउँपालिका–२स्थित खेजिनिममा गए रात वर्षासंगै गएको पहिरोले पुरिएर एकै परिवारको चार जनाको मृत्यु भएको छ । गएराती साढे १ बजे वर्षासंगै आएको पहिरोमा परेर एकै परिवारको मृत्यु भएको हो भने...

जेठ ३१ र ३२ गतेका दिन मुक्कुम्लुङमा २० हजार रूख रोपिदैं

दमक, झापा ३० जेठ । ताप्लेजुङको पाथीभरायाङवरक गाउँपालिकास्थित मुक्कुमलुङमा २० हजार रूख विरुवा रोप्ने जनाइएको छ । जेठ ३१ र ३२ गते दुइ दिन मुक्कुमलुङ संयुक्त संघर्ष समिति तथा केलवकार खारेजी संयुक्त संघर्ष समितिले संयुक्त...

जसपा, नेपालको एकता महाधिवेशन आजबाट तीन दिनसम्म चल्ने

ललितपुर, २८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । आजदेखि ३ दिनसम्म जनकपुरमा जसपा नेपालको राष्ट्रिय महाधिवेशन सुरु भएको हो । महाधिवेशनमा देशभरबाट एक हजार तीन सय प्रतिनिधि...

पद्यम सुन्दर लावती प्रतिष्ठानद्वारा राहत वितरण

दमक, २७ जेठ।  पदम सुन्दर लावती प्रतिष्ठानले आईतबार राहत वितरण गरेको छ । पुर्वमन्त्री तथा विकासवादी नेता पदम सुन्दर लावतीको ९औं स्मृति दिवसको अवसर पारेर राहत वितरण गरीएको हो । प्रतिष्ठानले फिदिम २ ओदिनमा रहेको...

सुगुपले पव्लिक च्वाइस अवार्ड सहित ४ वटा अवार्ड हात पार्याे

ललितपुर, २७ जेठ । काठमाडाैंस्थित सभागृहमा तीनदिने कार्यक्रम सहित सम्पन्न चौथोँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८१ को समापनको दिन लिम्बू संस्कार र संस्कृतिमा आधारित लोकेन साँवा लिम्बु निर्देशित लिम्बु भाषामा बनेकाे चलचित्र ‘सुगुप’ले पब्लिक...