हाइलाइट्स

महासंघ झापाले दियो स्व. पत्रकार पाठक परिवारलाई एक लाख सहयोग

दमक, २८ भदाैं । नेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बिर्तामोडस्थित महासंघको कार्यालयमा आज शुक्रबार आयोजित संक्षिप्त कार्यक्रमका बीच महासंघ झापाका अध्यक्ष एकराज गिरीले...

चलचित्र ‘चे’ काे फस्ट लुक सार्वजनिक

दमक, २७ भदाैं । चलचित्र निर्देशक तथा कलाकार सागर केरुङ निर्देशित चलचित्र 'चे' को फस्ट लुक सार्वजनिक भएको छ ।याक्थुङ फिल्मस प्रा.लि.  को फेसबुक पेजबाट चलचित्र चे को पोस्टर पहिलो पटक सार्वजनिक गरिएको हो ।...

याक्थुङ मुन्चइत अक्षयकोष स्थापना

ललितपुर, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङले याक्थुङ मुन्चइत अक्षयकोष स्थापना गरेको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङको संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मिहरुको भेलाले...

पूर्व प्रधानमन्त्री प्रचण्ड झापा आउँदै

दमक, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ २९ गते झापा आउने जनाइएको छ । बुधबार बिर्तामोडमा माओवादी झापाले पत्रकार सम्मेलन गरी दाहाल भदौ २९ गते झापा आउने...

महासंघको निर्वाचन अन्योलमाः अध्यक्ष पोखरेलले दिए राजीनामा: कार्यबाहक अध्यक्षमा बिस्ट

ललितपुर, २७ भदौं । नेपाल पत्रकार महासंघको निर्वाचन अन्योलता तर्फ धकेलिएको छ । तोकिएको समयमा पनि निर्वाचन गर्न नसक्ने स्थिति बनेपछि केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने...