हाइलाइट्स

याक्थुङ चलचित्र सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

ललितपुर, १२ भदाैं । लिम्बू चलचित्रकर्मीहरुका लागि एक दिने 'क्षमता अभिवृद्वि तालिम' सम्पन्न भएको छ | बुधबार ललितपुरस्थित तिखेदेव कियाचू भवनमा रहेकाे याक्थुङ मुन्चइत् चोक सयङको संघीय कार्यालय मा सम्पन्न भएको हो | याक्थुङ मुन्चइत्...

केर्खामा समावेशी महिला शसक्तिकरणको तिज विशेष कार्यक्रम सम्पन्न

बसन्त राज सुब्बा कमल, ११ भदौं/ झापाको कमल गाउँपालिकास्थित केर्खा बजारमा हिन्दु नेपाली महिलाहरुको हरितालिका तीज भव्य मनाएको छ । मंगलबार समावेसी महिला शसक्तिकरण केन्द्रको आयोजनामा हरके बर्ष मनाउदै आएको तिज विशेष कार्यक्रम यस वर्ष...

पत्रकार महासंघको ७२ घण्टे अल्टिमेटम

ललितपुर, ११ भदौं । नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ । बुधबार (आज) महासंघका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा...

कालापानी–लिपुलेक विवाद : सीमाको विवादमात्र हाेइन, नेपाली जनताको पहिचान, स्वाभिमान र अस्तित्वसँग गाँसिएकाे छः माेर्चा

दिलकुमार लावती भूराजनीतिक खेलबीच नेपालको अस्तित्वको प्रश्न नेपाल सधैं दुई विशाल शक्तिहरू — भारत र चीन — बीचको भूगोलमा उभिएको मुलुक हो। यही भूगोलले नेपाललाई रणनीतिक दृष्टिले अनमोल बनाए पनि बारम्बार स्वाधीनताको चुनौती र अस्तित्वको...

मुख्यमन्त्री कार्कीलाई पत्रकार महासंघ प्रदेश समितिले बुझायो ज्ञापनपत्र

दमक, १० भदौं । प्रदेश नं. १ (कोशी) प्रदेश सरकारले संचारसम्बन्धी ल्याएको विधेयकको विरोध गर्दै आएका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ प्रदेश नं. १ (कोशी) समितिले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् ।...