
दमकमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव -२०८१ सुरू
दमक, २३ चैत्र । झापाको दमक ७ स्थित सयपत्री टाेलमा बिहीबारदेखि आदिवासी जनजाति सांस्कृतिक महोत्सव -२०८१ सुरू भएको छ ।नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले आयोजना गरेकाे महोत्सव आगामी बैशाख १ गते सञ्चालन...