हाइलाइट्स

रेशम चौधरी जेल मुक्त

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी सोमबार छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी कारागारबाट रिहा भएका हुन् । मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद...

पहिचानकाे लागि युवा दस्ता घाेषणा

विराटनगर । कोशी खारेजीको लागि पहिचानको आन्दोलनलाई थप सशक्त बनाउँने उद्देश्यले प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समतिले ‘पहिचानको लागि युवा’ दस्ता गठन गरी घोषणा समेत गरेको छ । शुक्रबार विराटनगरस्थित संगम पार्टी प्यालेसमा कार्यक्रम...

को हुन् शहीद लाजेहाङ् ?

पहिचान आन्दोलनका प्रथम शहीद लाजेहाङ् दिलकुमार लावती  बि.सं. २०६२ देखि उठेको लिम्बुवान आन्दोलनलाई नै पहिचान आन्दोलनको आधार मान्ने गरिन्छ । ऊ बेला अरुण पूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नु पर्छ भनी संघीय लोकतान्त्रिक...

येक्तेन नेपाल आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा निर्वाचित

इलाम/ नेपाल आदिवासी जनजाति महासघं इलामको अध्यक्षमा चक्र येक्तेन (अभिषेक) निर्वाचित भएका छन् । गएराती सम्पन्न महासंघको आठौं जिल्ला अधिवेशनबाट येक्तेन अध्यक्षमा निर्वाचित भएका हुन् । येक्तेन सातौं जिल्ला अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भएका थिए ।...

मलाई मृत्युदण्ड स्वीकार्य छ

रेशम चौधरी अन्ततः मैले न्याय पाइनँ । कसरी पाउँछु न्याय ? थारूले न्याय पाएको इतिहास नै कहाँ छ र ? अधिकांश थारूहरूलाई हार प्रमाणीकरणको लालमोहर लगाउने नै न्यायालय हो । करिब ४ लाख पटक भन्दा...