हाइलाइट्स

आधिकारिक पत्र आएमा वार्ता बस्छौ : संयुक्त संघर्ष समिति

दमक, २६ जेष्ठ। कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आधिकारिक पत्र आएमा वार्ता गर्ने सङ्केत दिएको छ । आज बिज्ञप्ति जारी गर्दै  सरकार समक्ष सो सङ्केत गरेको हो...

ललितपुरमा लिम्बु चलचित्र ‘के २’ को छायांकन सम्पन्न

ललितपुर, २६ जेष्ठ । याक्थुङ् लिम्बुहरुको कथा बोकेको चलचित्र ‘के२’ को छायांकन सम्पन्न भएको छ । काठमाडौ र ललितपुरको विभिन्न स्थानमा चलचित्र छायांकन भएको हो । याक्थुङ फिल्मसले यसअघि चलचित्र ‘के’ निर्माण गरेको थियो ।...

बाँकी जिन्दगी पहिचान प्राप्तिको लागि समर्पित गर्नेछुः सरक्षक रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मेरो गर्जाईबाट माइक्रोफोन बन्द हुन्छ भने तपाईं हामी सबै पहिचानबादीहरुको हुंकारबाट सिंहदरबार र नस्लबादीहरुलाई हल्लाउन बेर नलाग्ने बताएका छन् । परासीमा भएको स्वागत कार्यक्रममा बोल्दै पार्टीका संरक्षक...

अब कोही नेपाली नागरिक भूमिहीन भएर बस्नु पर्दैन – मन्त्री श्रेष्ठ

दमक, २४ जेष्ठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छिन् । आज (बुधबार) इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुम्वासीहरुलाई...

लिम्बु संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक सार्वजनिक

दमक। लिम्बू संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । उक्त चलचित्र साउन ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । सार्वजनिक फर्स्टलुकमा चलचित्रका मुख्य पात्रलाई स्थान दिइएको छ । बुद्धि तामाङ,...