हाइलाइट्स

मण्डलामा ‘मुक्कुम्लुङ’ नाटक मञ्चन हुँदै

ललितपुर, २३ पाैष । मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली...

शिवाकोटी पूर्पक्षका लागि कारागार चलान

दमक, २३ पौष । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत झापाले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको...

चिया क्षेत्रका समस्या समाधान गर्न संसादलाई ध्यानाकर्षण

दमक, २३ पौष । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चिया क्षेत्रका समस्याहरु समाधानमा सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् । चिया सरोकारवाला सम्मिलित प्रादेशिक चिया समन्वय समितिले सोमबार ध्यानाकर्षणपत्र बुझाएपछि सांसद शर्माले...

नेपालमा भूकम्पको धक्का महसुस

ललितपुर, २३ पौष । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा नेपालमा भूकम्पको धक्का महसुस भएको छ । यो भूकम्प तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको थियो भूकम्प मापन केन्द्रले जनाएको छ । चीनको तिबब्तमा गएको...

अनिश्चितकालीन यातायात बन्द स्थगन मुक्कुमलु संरक्षणको आन्दोलन भने यथावत

दमक, २२ पौष । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाई गर्न आन्दोलन गरिएको अनिश्चितकालीन यातायात बन्द स्थगन गरेको छ । पौष १७ गते ताप्लेजुङमा पक्राउ गरिएका जनम इधिङगो, सन्जोग नुगो...