हाइलाइट्स

जसपाको दुवै पक्षलाई आयोगले बोलायो

काठमाडौं, १५असार । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा सहमतिको लागि दुबै पक्षलाई असार २२ गते बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम...

कोपा अमेरिका २०२१ को क्वाटरफाइनल समीकरण यस्तो छ

एजेन्सी, १५ असार। दक्षिण अमेरिकी फुटबलको सर्वोच्च प्रतियोगिता कोपा अमेरिका २०२१ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र उरुग्वेको जितसँगै अन्तिम ८ टोली टुंगो लागेको हो । सोमबार भएको...

नगद सहित लागूऔषध कारोबारमा सम्लग्न ४ जना पक्राउ

दमक, १५ असार। झापाको दमकबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । गौरादह ५ झापाका विवेक लिम्बु, सौरभ राईका साथै चुलाचुली ४ इलामका बिक्रम राई र खगेन्द्र सावाँ लिम्बु पक्राउ परेको इलाका प्रहरी कार्यालय...

आजबाट उपत्यकामा सार्वजनिक यातायात संचालन

काठमाडौं, १५असार । उपत्यकाका तीनवटा जिल्लामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेको छ । उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महिनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् । तिन जिल्लाका...

थापालाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हो । यसअघि मन्त्रिपरिषदले एउटा...

;