हाइलाइट्स

जोगवनी–किमाथाङका मार्ग ७६ फिट कायम गर्न मञ्चद्वारा ज्ञापनपत्र

विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आबद्ध संघीय लिम्बुवान मञ्च नेपालले जोगवनी–किमाथाङका ६ लेन मार्गको मापदण्ड ७६ फिट कायम गर्न माग गरेको छ । आइतबार मञ्चले धरान उपमहानगर प्रमुख तिलक राईलाई ज्ञापन–पत्र बुझाउँदै ७६ फिट...

सरकारी कार्यालय खुल्ने, बजार ३ बजेसम्म खुल्ला

दमक, १४ असार/ जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमणका कारण लगाएको निषेधाज्ञा थप खुकुलो बनाएको छ । जिल्लास्तरी कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले गरेको निर्णयका आधारमा आज (सोमबार) जारी निषेधाज्ञा सम्बन्धिको आदेशमा आउँदो एक...

२४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

लिम्बुवानखबर,१४असार। पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

एनआरएनए जेजु क्षेत्रिय अध्यक्षमा हाङस्रोङ

दक्षिण कोरिया। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए जेजु दो दोस्रो क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । उक्त क्षेत्रीय अधिवेशनले सुमन हाङस्रोङको अध्यक्षतामा १५ सदस्य नयाँ कार्य समिति सर्वसहमति चयन भएको छ ।...

थप ३४ को मृत्यु, १९२० जनामा कोरोना संक्रमण पुष्टि

लिम्बुवानखबर, १३ असार। पछिल्लो २४ घण्टामा ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने थप १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको...

;