हाइलाइट्स

राष्ट्रिय बहुमुखी साकोस अध्यक्षमा पुनः लछुदास राई

दमक, ११ असोज । झापाको दमक–८ स्थित कार्यालय रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्था (साकोस)को सञ्चालक समितिको अध्यक्षमा पुनः लछुदास राई (एलडी ) निर्वाचित भएका छन् । संस्थाको २६औं चुनावी बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमबाट राईको अध्यक्षतामा...

जेनजी आन्दोलनमा २३ सय घाइते, सरकारले परिचयपत्र वितरण गर्ने

काठमाडौं, ११ असोज । देशभर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा करिब २३ सय जना घाइते भएको प्रारम्भिक तथ्यांक संकलन भएको छ । गृह र स्वास्थ्य सचिवसहितको टिमले देशभरबाट संकलन गरेको विवरणका...

अर्थमन्त्रालयले गर्याे ‘भौतिक पुननिर्माण कोष’मा रकम जम्मा गर्न अपिल

काठमाडाैं, ८ असाेज । अर्थ मन्त्रालयले गत भदौ २३ र २४ गते देशभर आगो दन्केर भएको भौतिक पूर्वाधार निर्माणको लागि भन्दै सहयोगको याचना गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै  राष्ट्रिय बाणिज्य बैंकको सिंहदरबार...

प्रधानमन्त्री र निर्वाचन आयोग बिच फागुन २१ मा गर्ने निर्वाचन बारे छलफल

काठमाडौं, ८ असोज । प्रधानमन्त्री शुसीला कार्कीज्यू र निर्वाचन आयोगका पदाधिकारी बिच मन्त्रीपरिषदको कार्यालयमा भेटवार्ता भएको छ । मंगलबार भएको भेटमा फाल्गुन २१ गते सम्पन्नहुने प्रतिनिधिसभा निर्वाचन बारे छलफल भएको हो । छलफलमा सम्माननीय प्रधानमन्त्रीज्यूले...

आठाैं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकप हुँदै

मोरङ, ७ असोज ।  मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित आठौं बेलबारी आरजु राईस मेजर स्व. एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप असाेज २६ गतेदेखि कार्तिक १ गतेसम्म सञ्चालन हुने भएको छ । मंगलबार आयाेजक एल...