हाइलाइट्स

पाटनमा रङ नम्बरको विवादले लियो दुई दाजुभाइको ज्यान

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको यो वि' भत्स घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ। बुधबार साँझ इमाडोल बस्ने सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङले कसैलाई फोन गर्ने क्रममा...

मुक्कुमलुङ केवलकार विवाद: सुरक्षा क्याम्प हटाउन गृहमन्त्री गुरुङको निर्देशन

ललितपुर । मुक्कुमलुङ क्षेत्रको केबलकार परियोजनामा खटाइएका सशस्त्र र जनपथ प्रहरीलाई फिर्ता बोलाउन गृहमन्त्री सुधन गुरुङले निर्देशन दिएका छन्। उनले प्रहरी मुख्यालयलाई परियोजनास्थलमा तैनाथ सुरक्षाकर्मी हटाउन भनेका हुन्। मुक्कुमलुङ (पाथीभरा) दर्शनका लागि जाने तीर्थालुहरुको सेवामा...

डिपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

ललितपुर, डोलप्रसाद अर्याल (डिपी) प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । प्रतिनिधिसभाको सभामुख पदका लागि शुक्रबार मनोनयन...

प्रदेश १ को नाम “किरात, लिम्बुवान” राख्न माग

दमक/ किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम खारेज गरेर ‘लिम्बुवान, किरात’ नामाकरण गर्न माग  गरेको छ । चुम्लुङको १२ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात सोबार भद्रपुरमा भएको पत्रकार सम्मेलनमा  याक्थुङ(लिम्बु) र राईहरूको मुख्य थातथलो रहेको १४...

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...