हाइलाइट्स

सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको निधन

एजेन्सी।  विश्व प्रसिद्द् दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको आइतबार ७८ वर्षकाे उमेरमा निधन भएको छ । फाइल तस्बिर : रोयटर्स सामसुङले एक शाेक वक्तव्य जारी गर्दै अध्यक्ष लीको मृत्यु भएको जनाएकाे...

पूर्वप्रधानमन्त्री डाक्टर भट्टराईलाई कोरोना संक्रमण

दमक। पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डाक्टर भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैजनालाई कोरोना संक्रमण पुष्टि...

खसान राष्ट्रिय सघर्ष समिति उपत्याकाद्वारा दशैँको शुभकामना आदान प्रदान, मङ्सिरबाट आन्दोलन थाल्ने चेतावनी

काठमाडाैं। खसान राष्ट्रिय संघर्ष समिति उपत्याका कार्य समितिले दशै, तिहार, छैट पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथि खसान अध्यक्ष प्रेमबहादुर खातीले एकात्मक ब्राह्मणवादी राज्यसत्ताको...

प्रधानमन्त्रीद्वारा फुलपातीकाे दिन देशवासीहरूकाे नाममा सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमी, शुभदिपावली तथा छैटकाे अवसर पारेर देशवासीहरूकाे नाममा अाज सम्बाेधन गरेका छन् ।  प्र.म. अाेलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध सरकारले गर्ने दाबी गरेका छन्...

‘खुफिया प्रमुखसँग प्रधानमन्त्रीको भेट कूटनीतिक मर्यादा विपरीत’

परराष्ट्र मन्त्रालय र आफ्नै पार्टीका नेताहरुलाई ‘बाइपास’ काठमाडौं । परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादा र प्रोटोकल विपरीत भएको परराष्ट्रविदहरुले बताएका छन् । यद्यपि...