हाइलाइट्स

राष्ट्रपतिद्वारा रानीपोखरी उद्घाटन

काठमाडौं ।  लामाे समयसम्म थला परेर बसेकाे  रानी पाेखरी  पुनर्निर्माण भए पछि विधिवत रूपमा बुधबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् । २०७२ वैशाख १२ गतेको महाभूकम्पले...

रेशम चौधरीको रिहाइ लागि जसपाले देशभर अभियान चलाउने

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा)को बुधबार सकिएकाे बैठकले  टिकापुर घटनाका कारण थुनामा रहेका कैलाली–१ बाट निर्वाचित संघीय सांसद रेशम चौधरी लगायतको रिहाइका लागि देशभर अभियान चलाउने निर्णय समेत गरेको छ । जसपाले केन्द्रीय समिति ८...

थपिए देशभर तीन हजार ९३ जनामा संक्रमित, सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुग्याे

काठमाडाैं। देशभर पछिल्लो २४ घण्टामा तिन  हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित...

प्रदेश १ मा कोरोना संक्रमितको उपचार प्रदेश सरकारले गर्ने

विराटनगर। प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने जनाएको छ । सोमबार सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिएका...

धर्मनिरपेक्ष मुलुकमा दसैं भत्ता नै खारेज गर्नुपर्छ : जसपा

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा)ले धर्मनिरपेक्ष मुलुकमा दसैं भत्ता दिने सिस्टम नै गलत भएकाेले दसैं भत्ता दिने सिस्टम सधैका लागि खारेज गर्न सरकारसँग माग गरेको छ । सरकारले दसैं भत्ता दिने सिस्टम खारेज नगरे जसपाका...