हाइलाइट्स

दमक बन्याे झापा मिडिया कपकाे विजेता

दमक, १८ असाेज । पत्रकार मञ्च दमक झापा बुद्धशान्ति प्रेस क्लबकाे आयोजनामा भएको मिडिया कपको विजेता बनेको छ। बुद्धशान्तिमा भएकाे फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई ३–१ गोलले पराजित गर्दै पत्रकार मञ्च दमकले उपाधि हात पारेको...

औद्योगिक पार्कका पीडितहरु पुनः आन्दोलित हुँदै

दमक,१८ असोज । झापाको दमक र गौरादह नगरपालिका साथै कमल गाउँपालिकाको क्षेत्रमा निर्माण हुने भनिएको नेपाल-चीन मैत्री औद्योगिक पार्कमा पर्ने जग्गा धनीहरू पुनः आन्दोलित भएका छन् । मुआव्जा उचित नभएको भन्दै गठित यस अघिका दुईवटा संघर्ष...

स्रष्टा पब्लिकेशनद्वारा प्रकाशित कृति “सपनाहरुको बही” उपर विमर्शः पहिचान पुरस्कारमा छनाैट

ललितपुर, १६ असोज । पूर्वका चिरपरिचित कवि अभागी थेगुवाको कविता कृति ‘सपनाहरूको बही’ उपर विमर्श गरिएको छ । गत शनिबार इटहरीमा याक्थुङ भाषा साहित्य समाजको आयोजनामा विज्ञान साहित्यका अभियन्ता थेगुवाको संग्रहको विमर्श गरिएको हो ।...

काठमाडौंमा याक्थुङ कथामा आधारित चलचित्र ‘चे’ को विशेष प्रदर्शन

ललितपुर, १५ असोज । काठमाडौं कमलपोखरीस्थित बिग मूभिजमा चलचित्र ‘चे’को विशेष प्रदर्शन गरिएको छ । बहुप्रतिभाका धनी सागर केरुङद्वारा निर्देशक ‘चे’ मंगलबार काठमाडौं उपत्यकामा रहेका याक्थुङ्हरुको बाक्लो उपस्थितिमा प्रदर्शन भएको हो । विशेष प्रदर्शनीमा चलचित्र...

अविरल बर्षाले १७० को मृत्युुः ४३ जना अझै बेपत्ता

ललितपुर, १३ असोज । शुक्रबार देखि तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन् ।काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा...