हाइलाइट्स

फुङलिङमा मुक्कुमलुङमा केवलकार खारेजी र प्रहरीबिच दोहोरो झडप

दमक, १० फाल्गुन । फुङलिङमा मुक्कुमलुङमा केवलकार खारेजी संरक्षण संघर्ष समिति र प्रहरीबिच शनिबार साँझ झडप भएको छ । पाथीभराबाट फर्किएका मुक्कुमलुङमा केवलकार संघर्ष समितिका समूह र प्रहरीबिच झडप भएको हो । मुक्कुमलुङको तीन दिने...

तीन दिने मुक्कुमलुङ पदयात्रा सम्पन्नः सुरक्षाकर्मीसँगको झडपमा दर्जन घाईते

ताप्लेजुङ्, ८ फाल्गुन । ताप्लेजुङस्थित लिम्बु याक्थुङहरुको मुन्धुमी आस्थाको धरोधर मुक्कुमलुङमा आयोजना गरिएको तीनदिने मुक्कुमलुङ पदयात्रा सम्पन्न भएको छ । बिहीबार (आज) काफ्लेपाटीदेखि कान्छीथानसम्मको पदयात्रा गरि सम्पन्न भएको हो । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति...

मुक्कुमलुङ पदयात्रामा सहभागीताको लागि अपिल

दमक, ६ फाल्गुन । ताप्लेजुङस्थित याक्थुङ लिम्बुहरुको पवित्र मुन्धुमीस्थल मुक्कुकमलुङ पदयात्रामा सहभागिताको लागि अपिल गरेको छ । मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिले फाल्गुन ६ देखि ८ गतेसम्मको कार्यक्रममा सहभागिताको लागि...

लिम्बू कथानक चलचित्र ‘सेमिफुङ’को पोस्टर सार्वजनिक

ललितपुर, ३ फाल्गुन । लिम्बू कथानक चलचित्र 'सेमिफुङ'को पोस्टर सार्वजनिक भएको छ । शनिवार याक्थुङ फिल्म्स प्रा.लि.ले  पहिलाे पाेस्टर सार्वजनिक गरेको हो । निर्देशक रवि सेर्माकाे निर्देशनमा बनेकाे याे चलचित्र याक्थुङ फिल्मस् प्रालिकाे व्यानरमा निर्माण...

पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’ शुरूः १० दिन चल्ने

दमक, २ फाल्गुन । अधिकभन्दा अधिक आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ । दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र...