फोटो फिचर

“गाउँ आएको बाटो”को प्रिमियर शो सम्पन्नः जेठ २५ गतेबाट प्रदर्शन हुने

ललितपुर, २४ जेठ । शुक्रबार (जेठ २५गते)बाट प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को बुधबार प्रिमियर शो गरिएको छ । काठमाडौंस्थित बिजी मलमा गरिएको शोमा फिल्मकर्मी, राजनीतिकर्मी र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको बाकुलो उपस्थिति...

आजबाट चौथो आदिवासी चलचित्र महोत्सव शुरुः लिम्बु भाषाबाट चलचित्र ‘सुुगुप’ प्रदर्शन हुने

ललितपुर, २३ जेठ । चौथो आदिवासी चलचित्र महोत्सव बुधबार (आज)बाट शुरु हुँदैछ । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह भृकुटी मण्डवमा महोत्सव शुरु हुन लागेको हो । दिउँसो २ बजे कार्यक्रमको उद्घाटनसँगै महोत्सव...

किरातीहरुले मनाउँदै उभौली

ललितपुर, १० जेठ । किरात जातीहरुले हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानहरुमा पूजा आराधना गरी उभौली मनाउँदैछन् । बालीनाली लगाउनुअघि विभिन्न गाउँठाउँमा रहेका भूमेस्थान लगायत प्राकृतिक स्थलहरुमा राम्रोसँग फलोसफुलोस् भनी प्रकृतिको पूजा आराधना गरिने...

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...