राजनीति

लिम्बुवान नेता साम्सुहाङको ७४ बर्षको उमेरमा निधन

शिवसताक्षी, १ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चका संघीय तथा केन्द्रीय सदस्य होम कुमार साम्सुहाङकाे निधन भएको छ । ७४ बर्षीय साम्सुहाङकाे उपचारको क्रममा झापाको विर्तामोडस्थित बि एण्ड सि अस्पतालमा शुक्रबार...

नेपाली कांग्रेसको १४औं महाधिवेशन कार्यतालिका प्रभावित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि प्रभावित भएको छ । पूर्व निर्धारित तोकिएको समयमा वडा, गाउँ, नगर लगायत अधिवेशनहरु सम्पन्न हुन नसक्ने अवस्था आउने सक्ने भन्दै कार्यतालिका प्रभावित हुने नेताहरु बताउँछन् ।...

ताप्लेजुङमा झुटा मुद्दामा पक्राउ परेका लिम्बुवान नेता पोमू छुटे

ताप्लेजुङ्, ३१ असार । झुटा मुद्दामा पक्राउ गरिएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका सचिवालय सदस्य नविन पोमू रिहाई भएका छन् । गत असार ७ गते आठराईत्रिवेणी १ बाट पक्राउ परेका पोमू...

मोटरसाइकल दुर्घटनामा परी वडासदस्य राईको गयो ज्यान

मृतक वडासदस्य धनबहादुर राई दमक। इलाम माङसेबुङ गाउँपालिका वडा नं. ४ का वडासदस्य धनबहादुर राईको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । बुधबार दिउँसो अन्दाजी ४ बजे मे. ८ प ६०४ नम्बरको मोटरसाईकल दुर्घटनामा गम्भीर...

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं, ३१असार । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित भएको जानकारी दिएका छन्...