राजनीति

लिम्बुवान मञ्चका नेता मादेन उपचारको लागि भारतको कलकता प्रस्थान

प्रान्तीय सदस्यहरू बाँयाबाट क्रमशः अमृत मादेन, राम हर्क खम्बू राइ पथरी, ३ भदौं । संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रीय सदस्य अमृत मादेन उपचारको लागि आज भारतको कलकता आर्मी अस्पताल प्रस्थान गरेका छन् । संघीय लोकतान्त्रिक...

दमकमा विभिन्न पार्टी परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश

दमक, २ भदौं। झापाको दमकमा विभिन्न पार्टी परित्याग गरी संघीय लिम्बुवान मञ्च, नेपालमा प्रवेश गरेका छन् । बुधबार मञ्चको दमक नगर समितिले आयोजना गरेको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा २० जनाले पार्टी प्रवेश गरेका हुन्...

ठाकुर पक्ष जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ता गर्न पुगे निर्वाचन आयोग

काठमाडौं, २ भदौं । जसपाबाट दल बिहीन बनेका महन्थ ठाकुर नयाँ दल जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । बुधबार ठाकुर पक्ष दल बिहीन भएपछि नयाँ दल दर्ता गर्न आयोग पुगेका...

माधव कुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) ९५ केन्द्रीय सदस्य सहित निर्वाचन आयोगमा दर्ता

काठमाडौं। एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । नयाँ पार्टीको...

लिम्बुवान मञ्च मोरङको जिल्ला अधिवेशन असोज १६ मा हुने

पथरी, २ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति मोरङको अधिवेशन आगामी असोज १६ गते हुने भएको छ । मंगलबार भरर्चुअल जुम मार्फत बसेको जिल्ला बैठकले असोज १६...

;