
संसद विघटन असंवैधानिक र अलोकतान्त्रिकः सभामुख सापकोटा
लिम्बुवानखबर। सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार मध्यराती गरिएको संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् । शनिबार वक्तव्य जारी गर्दै सभामुख सापकोटाले संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला विपरित भएको दाबी गरेका हुन्...