राजनीति

नेकपा विभाजनको असर स्थानीय तहसम्म, करारमा नियुक्ती भएका कर्मचारी हटाईदै

तेह्रथुम । नेकपा विभाजनको प्रभाव स्थानीय तहसम्म परेको छ । ओली समुहमा लागेका कारण स्थानीय तहले कर्मचारी नै हटाउन थालेका छन् । पार्टी विभाजनमा फरक समूहमा लागेपछि नेकपा नेतृत्वमा रहेका स्थानीय तहले करारमा राखेका कर्मचारी...

फाकफोकमा लिम्बुवानको अन्तरक्रिया, अध्यक्षमा फुर्सद याेङहाङ

इलाम। संघीय लिम्बुवान मञ्च, नेपाल इलाम जिल्ला समितिले फाकफोक ४ मा राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार साँझ आयोजित कार्यक्रम मञ्चका प्रान्तीय महासचिव शान्ता योङहाङको प्रमुख आतिथ्यतामा आयोजना गरेको हो । संघीय...

रविमा पहिचानविरोध विरुद्ध गर्जिए कुमार लिङ्देन

मिक्लाजुङ। एकात्मकवादी पार्टीहरुको अराजनैतिक र असंवैधानिक कदमले मूलुक संकटमा फस्दै गएकोले पहिचान विरोधहरुको विरुद्ध एकजुट भएर जरैदेखि उखेलेर फालेमात्र देशमा नयाँ परिवर्तन हुने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले बताएका छन् । शनिबार...

ओलीको जनप्रदर्शन जनता रुझाउन कि प्रचण्ड–माधव तर्साउन

दमक, माघ २३, लिम्बुवानखबर । देशमा यतिबेला सत्तारुढ दल शक्तिको आडमा राज्यको दुरुपयोग गर्दै सडकमा ओर्लिएका छन् । आफूलाई ओपी पक्ष भन्न रुचाउने एकथरी छन् भने अर्कोथरी आफूलाई प्रचण्ड–माधव पक्ष भन्न रुचाउनेहरु सडकमा छन् ।...

जसपाको लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौं समायोजन, अध्यक्षमा टेक लावती

काठमाठौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल, लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौँको समायोजन कार्यक्रम सम्पन्न भएको छ । बुधबार काठमाडौंमा आयोजित सम्पर्क समितिको समायोजन तथा नवप्रवेशीहरुलाई स्वागत कार्यक्रमबाट टेक लावतीको अध्यक्षतामा ३१ सदस्यीय समिति विस्तार गरिएको...