राजनीति

संसद फेरि एमाले वा जसपामा मै निर्भर

काठमाडौं, २९ असार। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि विपक्षी गठबन्धनका नेताहरु कोटेश्वरमा भेला भए । जनै खटिरा आएर आराम गरिरहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई...

जसपा एकीकरणको निर्णय खारेज गर्न माग गर्दै सर्बोच्चमा पर्‍यो रिट

काठमाडौं । तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा), नेपाललाई प्रक्रिया नै पुरा नगरी एकीकरणको मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । राजपाका तत्कालीन उपाध्यक्ष तथा...

जसपा फूटको संघारमा

काठमाडौं , २२ असार।  निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)लाई आज (मंगलबार) बोलाएको छलफलमा महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीचको सहमतिको सम्भावना ठुङ्गिएको छ । जसपामा अबसँगै बस्ने अवस्था नरहेको ठाकुर पक्षले संकेत दिएको हुँदा...

निर्वाचन आयोगद्वारा दल दर्ताको आव्हान

काठमाडौं, २१ असार । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न विज्ञप्ति जारी गर्दै आज (सोमबार) आह्वान गरेको छ । आयोगले मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय...

झापामा निषेधाज्ञा असार ३१ सम्म लम्बियो, व्यावसाय ५ बजेसम्म खुल्ने

दमक । झापामा निषेधाज्ञालाई खुकुलो बनाउँदै असार ३१ सम्म लम्बाउने निर्णय भएको छ । आज (सोमबार) जिल्ला प्रशासन कार्यालय झापामा बसेको डिसीसीएमसीको बैठकले उक्त निर्णय गरेको हो । बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६...

;