
लिम्बुवान भोलेन्टियर्सद्वारा राहत वितरण
शिवसताक्षी। संघीय लिम्बुवान मञ्च नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले निम्न आर्थिक अवस्था भएका १० परिवारलाई राहत वितरण गरेको छ । भोलेन्टियर्सले शिवसताक्षी ११ का १० घरलाइ आज एक कार्यक्रम गरि राहत वितरण गरिएको हो । भोलेन्टियर्सका...