
कांग्रेसद्वारा क्रियाशील सदस्यता विवरण सार्वजनिक
लिम्बुवानखबर। देशकै सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसले १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पु¥याई प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । बिहीबार कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र...