मुख्यमन्त्री कार्यालयमा बुझायाे जनमुक्तिले ज्ञापनपत्र
बिराटनगर । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनमुक्तिको कुरा सुन्न आँट नगरेको बताएका छन् । विहीबार प्रदेश नं. १ विराटनगरमा ज्ञापनपत्र बुझाएपछि गरिएको कोणसभामा अध्यक्ष पालुङ्वाले किरात लिम्बूवान–खम्बूवान...




