राजनीति

जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा

जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन्। उनले बिरामी भएपछि आफ्नो पदावधि सकिनु एक वर्ष बाँकी रहँदा नै शुक्रबार राजीनामा दिएका हुन्। समाचार संस्था रोयटर्सका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा...

संघीय मञ्चद्वारा ग्याल्जेन दोर्जे तामाङ् लगायत सबैलाई विना सर्त रिहाईको माग गर्दै विज्ञप्ति सार्वजनिक

दमक। कलाकार ग्याल्जेन दोर्जे तामाङ्ले आफ्नो गीतमा सबैका सबै जाती वर्ग र समदायलाई समेट्न नसकेको राष्ट्रिय झण्डाले समेट्न नसकेको प्रतिकात्मक विरोध स्वरुप झण्डा जलाईएको देखाईको भिडियोको आधारमा कलाकार तामाङ् लगायत पक्राउ भएका सबै कलाकारहरुलाई विना...

अग्रज पत्रकार काजी सहित सयौं व्यक्ति काँग्रेसमा प्रवेश

दमक/झापाका अग्रज पत्रकार नकुलकाजी(पाण्डे) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्दीय सदस्य विश्वनाथ श्रेष्ठसहित एक सय भन्दावढी व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस भद्रपुरको आयोजनामा भएको कार्यक्रममा झापाका अग्रज पत्रकार नकुल काजी तथा...

राष्ट्रिय झण्डा जलाएको फुटेजप्रति आदिवासी जनजाति आवद्ध ९ संस्थाहरुको संयुक्त विज्ञप्ति

काठमाडाैं/नेपाल देशको राष्ट्रिय झण्डा जलाएको फुटेजसहित गेल्जेन दोर्जे तामाङको समूहले र्याप गीतको भिडियो सार्वजनिक गरेपछि मिडिया र सामाजिक सञ्जालमा विभिन्न रूपले पक्ष–विपक्षमा भइरहेको बहसप्रति आदिवाशि जनजाति आवद्ध ९ वटा जातीय संस्थाहरुले एक संयुक्त विज्ञप्ति जारि...

लिम्बुवान मञ्च तेह्रथुमले स्मारिका प्रकाशन गर्ने

शुक्रबारे, तेह्रथुम/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति तेह्रथुमले मञ्चले जिल्लामा स्थापना भएदेखि हालसम्म गरेको गतिविधिलाई समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ । स्मारिका तयारीको लागि भदौ ३ गते बसेको...