भिडियो

भीषण र छाेरी अभियन्ताकाे स्वरमा ‘ए छाेरी, ए बाबा’ सार्वजनिक

चर्चित गायक तथा संगीतकार भीषण मुकारुङ र उनकी छोरी अभियन्ता मुकारुङको स्वरमा ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको छ । दुई दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय भीषणकी छोरी अभियन्ताले पहिलोपटक गीत रेकर्ड गराएकी...

सुनिता र व्रविमको आवाजमा सजिएको ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक

दमक, १४ असार । लोकप्रिय गायिका सनिता थेगिम लिम्बू र मुन्धुमी गायक व्रविम सेर्माको आवाजमा सजिएको लिम्बू भाषाको नयाँ गीत ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक गरिएको छ । गीतकार तथा संगीतकार श्याम लाओतीको शव्द तथा संगीतमा सजिएको...

नसानको शव्दमा एकान्त र सुनिताको ‘हौ फोवामे’ काे भिडियाे सार्वजनिक

दमक, ७ असार । सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक गरिएको छ । गायक एकान्त आङदेम्बे लिम्बू र...

पूर्वेली चर्चित गीत ‘चिउरी चिल्लो पात’को नयाँ भर्सन भिडियो सहित सार्वजनिक

दमक, ४ असार । बरिष्ठ गायक शम्भू राई र लोकप्रिय गायिका मेलिना राईको सुमधुर आवाजमा सजिएको गीत ‘चिउरी चिल्लो पात’ को नयाँ भर्सन भिडियो सहित सार्वजनिक गरिएको छ । चर्चीत तथा पुराना गीतको नयाँ भर्सनहरु...

हाङ चेम्जोङको निर्देशनमा ‘सत्रथुम’ को भिडियो सार्वजनिक

लिम्बुवानखबर । निर्देशक हाङ चेम्जोङको निर्देशनमा पुष्पाञ्जली तिल्लीङ लिम्बू‘चापेती कुम्मा’ र राज लिम्बूको दमदार अभिनय रहेको पुर्वेली लोकभाकामा सजिएको गीत ‘सत्रथुम’ को भिडियो सार्वजनिक गरिएको छ । गीतकार पेशल माबुहाङको शव्द, संगीतकार सञ्जय तुम्बाहाम्फेको संगीत तथा...