
सामाजिक मञ्च यूकेको साधारणसभा सम्पन्न
बेलायत, २३ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान प्रान्तीय मञ्चको प्रवास संगठन संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूके तथा लिम्बुवान सामाजिक मञ्च यूकेको साधारणसभा सम्पन्न भएको छ । शनिबार मञ्चका अध्यक्ष देवी बहादुर...