कैलाली गैडाखोलामा संघीय मञ्चको अन्तरक्रिया, संयोजकमा याम बहादुर मगर

 लिम्बुवान न्युज
                       

कैलाली। यहाँस्थित गैडाखोलामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मञ्चको मेचीकाली अभियान अन्तर्गत आज उक्त स्थानमा भएको कार्यक्रममा मञ्चको तदर्थ समिति याम बहादुर मर्सायाङ्दी मगरको संयोजकत्मा गठन भएको छ ।

अभियानले पुष १४ गते देखि निरन्तर कार्यक्रमहरु गरिरहेदाँ आज गैडाखेडामा भएको राजनीतिक एजेण्डा वितरणका साथै भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा तदर्थ समिति गठन भएको मञ्चका संघीय सचिव शान्ता योङ्हाङ्ले बताएकि छन् ।

उक्त भेलाले तदर्थ समितिको सदस्यहरुमा याम बहादुर राना मगर, धन सिंह बडाल, दिपिका रावल, आरती गिरी, दल बहादुर ठगुन्ना, सुनिल ठगुन्ना, मन बहादुर डम्बरपाल मगर, धनसारा ग्रन्जा मगर, गोपाल ठगुन्ना र प्रेम रावल चयन भएका छन् ।

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...