दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
झापा। झापाको व्यस्त शहर विर्तामोडमा चौथो राष्ट्रिय भक्का दिवस भव्य रुपले मनाउने बताइएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस बताइएको छ ।
बिर्तामोड स्थित नवनिर्मित सिटीसेन्टरको प्राङ्गणमा कोच लोक साँस्कृतिक कार्यक्रमसहित भाक्का दिवस मनाइने कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए ।
यस संस्थाले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा गरी कोच लोक साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ मनाउँदै आएको छ ।
कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भाक्का खाने चलन पछिल्लो समय सबै जातिको लोकप्रिय बनेपछि भाक्काको प्रवद्र्धन गर्न कोचिला गाभुर फ्रन्ट सामाजिक संस्थाले पुस २९ गते ‘राष्ट्रिय भाक्का दिवस’ मनाउन थालिएको अध्यक्ष राजवंशीले बताएका छन् ।
सिटीसेन्टरमा बिहान ८ वजेदेखि हुने चौथो राष्ट्रिय भाक्का दिवस कार्यक्रममा भाक्काको विभिन्न परिकार खुवाइनुका साथै कोच लोक साँस्कृतिक कार्यक्रमद्वारा मनोरञ्जन प्रदान गरिने अध्यक्ष राजवंशीले बताएका छन् ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...