प्रवासी विष्णु इङ्नामको “औठी बैना” भिडियो सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, माघ ६। लामो समयदेखि हङकङ्मा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गीतकार तथा मोडल विष्णुकुमार इङनामको “औँठी बैना” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विष्णुकुमार इङनाम युट्युब च्यानलबाट सार्वजनिक गरिएकोे उक्त गीतमा गायक दिपक लिम्बु र गायिका मेलिना राईको आवाज रहेको छ । मबिन्द्र राईको संगीत रहेको उक्त गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् ।

भिडियोमा धिरज लिम्बु, रेस्मा सम्बाहाङ्फे, मौसम इम्बुङ लिम्बु (फु?लन्देको बाउ) र विष्णुकुमार इङनामको उत्कृष्ट अभिनय देख्न सकिन्छ । युगल पोमुले निर्देशन गरेको भिडियोलाई मज्जाको राईले छायाँकन गरेका छन् भन्े अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । भिडियोको छायांकन बेलायतमा गरिएको हो ।

“औँठी बैना” भिडियोमा

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...