पृथ्वीमान लिम्बू र सविना योङ्हाङको ‘मिर्मिरे बिहानी’ सार्वजनिक

 लिम्बुवान न्युज
                       

  • दिल पाक्साङ्वा

तेह्रथुम। नव गायक पृथ्वीमान लिम्बू र गायिका सविना योङ्हाङको स्वरमा सजिएको मिर्मिरे बिहानी नामक लोकगीत सार्वजनिक भएको छ । “सिमिक्लुङ दर्पण” युट्युव च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

एस पी निङ्लेकुको शब्द रहेको छ उक्त गीतमा कुमार बिकले संगीत भरेका छन् भने राजु कार्कीले गीतको एरेन्ज गरेका हुन् ।

शिरकुमार साम्पाङ् र दिनेश राई (सुविन)द्वयले छायाँङकन गरेको उक्त गीतको भिडियोमा पृथीमान लिम्बु र गोमा योङ्हाङकाे अभियन हेर्न सकिन्छ ।

(भिडियाे तल हेर्नुहाेस्)

सम्बन्धित समाचार

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...

मेरो उम्मेदवारी एकल जातिय ढंगले चलिरहेको मुलक बिरुद्धको बिद्रोह हो – डकेन्द्र सिंह लिम्बु

  मङ्सेबुङ, २२ चैत/इलाम क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवरी घोषणा गरेका डकेन्द्र सिंह थेगिमले आफु पहिचान र अस्तित्व रक्षाको लागि पहिचान पक्षधरको साझा उम्मेदवार भएकोले बिजयी हुनेमा विश्वस्त रहेको बताए । स्वतन्त्र उम्मेदवार डकेन्द्र...