दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १ माघ । किरात जातीहरुले कक्फेक्वा तङनाम (माघे संक्रान्ती) पर्वको रुपमा आज धूमधामका मनाइरहेका छन् । त्यसैगरी आजबाट लिम्बुहरुको नयाँ बर्ष समेत प्रारम्भ भएको छ ।
किराती जातीहरु राई, लिम्बु, याक्खा, सुनवारलगायतका जातजातिले विशेष गरेर धूमधामका साथ मनाउने यो चार्ड तङनाममा वन तरुल, घर तरुल, सखरखण्ड लगायत तरुल जन्य विभिन्न प्रकारका खानेकुरा बनाएर खाने चलन रहेको छ ।
आदिम काल देखि नै बन तरुललाई विशेष खाने प्रचलन रहेको बुझिन्छ । किरातीहरुको मुन्धुमसँग जोडिएको यो तङनाममा अन्नवाली नहुँदा यही वन तरुल सेवन गरी प्राण रक्षा गरेको भन्ने किराती किवंदन्ती रहेको पाइन्छ ।
आजबाट येले तङ्बे (दोङ) ५०८२ शुरु भएको छ । आज विहान मक्कर नुहाएर बन तरुलको टिका लगाएर तङनामको शुभारम्भ किरात जातीहरुले गर्ने परम्परा रहेको छ ।
यसैगरी पश्चिममा थारुहरुले पनि आजबाट माघी पर्व मनाउने चलन रहेको छ । थारुहरुको पनि आजबाट नयाँ बर्ष पारम्भ भएको मानिन्छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...