गाेविन्द चेम्जाेङकाे ‘जारी’ (तरेमा ज्यू) म्युजिक भिडियाे सार्वजनिक
शुक्रबार, १९ पुष, २०८१ साँझको ०५:१६ बजे,
लिम्बुवान न्युज
दमक, १९ पाैष । गायक तथा संगीतकार गोविन्द चेम्जोङ लिम्बूको संगीत तथा आवाजमा पे्रमिल गित ‘जारी’(तरेमा ज्यु) को म्युजिक भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।
विक्रम योङहाङ मुहिङको शव्द तथा कथा र निर्देशनमा पे्रमिल गित ‘जारी’(तरेमा ज्यु) को म्युजिक भिडियो सेप्माङ पिल्मस युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भुपेन योङहाङको छायांकन, छिमी तामाङको मेकअप र अर्जुन खड्काको सम्पादन र कलर रहेको भिडियोमा रीया लामा र अभि राईको अभिनय रहेको छ ।
दामी क्रिएशनको पोष्ट प्रडक्शनमा फुङसो जबेगु र उत्तम योङहाङको सहायक निर्देशन रहेको भिडियोमा युगल लिम्बू, विवेक राई, दिल कुमारी कन्दङवा राई (कोकु)ले समेत फिचरिङ गरेका छन् ।
गितमा पुस्कर खत्रीको मिक्सिङ, मास्टरिङ तथा एरेन्ज छ । रेकर्डिङ फाइन स्टुडियोमा भएको हो ।
पुर्वेली मौलिक भाकामा जारी गरि विवाह गर्ने चलनलाई टपक्कै टिपेर मौलिक कथा प्रस्तुत गरिएको मनमोहक गितको भिडियो दर्शकहरुको रोजाइ बन्न सक्छ ।
दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...
दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...
दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...
दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...