लिम्बुवान भोलेन्टियर्सको सुनसरी इन्चार्जमा भुपाल चेम्जोङ्

,   लिम्बुवान न्युज
                       

धरान। संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स सुनसरी जिल्ला कमाण्डले कमाण्डरको भेला कार्यक्रम गरेको छ । लिम्बुवानका प्रान्तीय सचिव तथा भोलेन्टियर्सका प्रवक्ता प्रवक्ता राजु राईको प्रमुख आतिथ्यता जिल्ला कमाण्डको भेला तथा नियुक्ति पत्र वितरण कार्यक्रम आयोजना भएको हो ।

आज आयोजित लिम्बुवान भोलेन्टियर्सको सुनसरी कमाण्डको भेलाले सुनसरी जिल्ला इन्चार्जमा केन्द्रीय सिनियर उपकमाण्डर भुपाल चेम्जोङ्लाई इन्चार्जको जिम्मेवारी दिईएको छ ।

यसैगरी त्यसैगरी केन्द्रीय उपकमाण्डर राजकुमार वनेमलाई धरान उपमहानगरको इन्चार्जमा नियुक्त गरिएको छ । उक्त भेलाले प्रेम लिमखिमलाई केन्द्रीय उपकमाण्डरमा बढुवा गरेको छ । त्यसैगरी फिल्ड कमाण्डरमा झरेन्द्र देवान, अशु लिम्बू, सुजन तामाङ्ग, सुन्दर तामाङ्ग, अमृत राई, एलिस बराईली, आन्नद राई, देबेन्द्र चेम्जोङ्ग र अजय भुजेल सहित नौ जनालाई नियुक्त गरिएको सुनसरी जिल्ला कमाण्डले जनाएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;