गौरादह ५ मा दलित मुक्ति मञ्च

,   लिम्बुवान न्युज
                       

झापा। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध दलित मुक्ति मञ्चको गौरादहमा संगठन विस्तार भएको छ । विहीबार झापाको गौरादह ५ मा मञ्चको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा संगठन विस्तार भएको हो ।

लिम्बुवान प्रान्तीय सचिव तथा लिम्बुवान भोलेन्टियर्स प्रवक्ता राजु राईबाट प्राप्त जानकारी अनुसार हण्डालु ऋषिदेवको अध्यक्षतामा ४३ सदस्यीय समिति गठन भएको छ । समितको उपाध्यक्षमा सम्पतलाल ऋषिदेव, सचिवमा राधिका कुमारी ऋषिदेव, अर्थसचिवमा राधिका ऋषिदेव चयन भएका छन् ।

सोही भेलाले समितिको सदस्यहरुमा भाद्रा देवी ऋषिदेव, श्यामबत्ती ऋषिदेव, भुण्टी देवी ऋषिदेव, बेचुनी ऋषिदेव, कोजे ऋषिदेव, सोनेलाल ऋषिदेव, मनोज ऋषिदेव, कामवती ऋषिदेव, सावित्री देवी ऋषिदेव, सरिता ऋषिदेव, कमलदेव ऋषिदेव, धनसिङ्ग ऋषिदेव, झपवु ऋषिदेव, आशिकलाल ऋषिदेव, देवनाठ ऋषिदेव, अमरित ऋषिदेव, माघो ऋषिदेव, छटुलाल ऋषिदेव, मोहमद इस्राइल, मो. खजेजुल, जिरुन खातुन, बोदल ऋषिदेव, राजेन शर्मा, इन्द्रवेवी शर्मा, मोहनी शर्मा, भिमा ऋषिदेव, सुबेश ऋषिदेव, सीताराम ऋषिदेव, ददुराम खनिम, जयांहुन खतिम, रविना खतुन, अनसर्रा खातुन, भागो शर्मा, चेणालाल शर्मा, कुर्मुतान खतुन, तसिला खातुन, तसिला खतुन, मन्जु खतुन र हमदी खातुन रहेका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;