लिम्बुवान मञ्च धरान १७ को अध्यक्षमा चुनिए प्रेम मादेन

 लिम्बुवान न्युज
                       

धरान, १७ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल धरान वडा नं. १७ को अध्यक्षमा प्रेम मादेन चुनिएका छन् ।

मंगलबार धरान १७ मा जिल्ला अध्यक्ष अमर इजमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले मादेन वडाध्यक्ष बनेका हुन् ।

यसैगरी उक्त कार्यक्रमबाट समितिको उपाध्यक्षहरुमा हर्क बहादुर राई, छविन लिम्बु, सचिवमा सुमन राई, सहसचिव राजिव खाती, अर्थसचिवमा कल्पना राई, सहअर्थसचिवमा एलिना राई चयन भएका छन् भने । सदस्यहरुमा पन्च केदेम, दिपक लिम्बु, अनिता लिम्बु, साहारा लिम्बु, गणेश लिम्बु, विकास ओख्राबो, उत्तम कुमार राई, सुभास राई, प्रेम याक्खा, मनिस लिम्बु, अन्जना लिम्बु, गणेश लिम्बु, पूर्ण केदेम, सीता लिम्बु, विमला लिम्बु, पूर्ण साँवा, दिपक राई, लोकेन्द्र लिम्बु, हस्तमाया लिम्बु, दिपा लिम्बु, विमला राई, अनिल राई, शान्तिकला राई, सविन लिम्बु, सनिकला लिम्बु रहेका छन् ।

यसरी नै सदस्यहरुमा राम कुमारी राई, बादल श्रेष्ठ, सागर धिमाल, राज कुमार दमाई, सन्त आले मगर, निसान राई, सीता राई, बल बहादुर लिम्बु, कुमार राई, योजन राई, बालाजित राई, मन्जु लिवाङ, गणेश लिम्बु, पूर्ण साँवा र सविन लिम्बु सर्वसम्मतिले निर्वाचित भएका छन् ।

कार्यक्रम धरान नगर उपाध्यक्ष तथा संगठन प्रमुख दिपक लावतीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नगर सहसचिव संगीता आले मगरले संचालन गरेकि नगर अध्यक्ष सञ्जुहाङ साँवाले लिम्बुवान खबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...