दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
पान्थर, १ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल याङ्वरक ५ को दोश्रो वडा अधिबेशन सम्पन्न भएको छ । शनिबार याङ्वरकस्थित थर्पु बजारमा सम्पन्न भेलाले चित्र बहादुर माबोलाई अध्यक्षमा सर्वसहमत निर्वाचित गर्दै अधिवेशन सम्पन्न भएको हो ।
उक्त अधिवेशनले उपाध्यक्षमा रणकुमार माबो, सचिव कबिराज लक्सम ‘लक्कि’, सहसचिव धिरेन लक्सम, अर्थसचिवमा सर्मिला लक्समलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा, सन्तोश काम्बाङ्ग, सर्ण कुमार काम्बाङ्ग, जनम काम्बाङ्ग, जगत काम्बाङ्ग, अफिम माबो, असोक लक्सम, पवन लक्सम, अमर सिगु, बिकास सिगु, कुसल लक्सम,भविन लक्सम्, दिपलस सिगु, रिजन लिङ्देन, नन्द कुमार माबो निर्वाचित गरेको छ ।
यसैगरी उक्त कार्यक्रममा इन्चा लक्समको अध्यक्षतामा संघीय लिम्बुवान महिला मञ्च समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा शान्ती लक्सम बेघा, सचिब शर्मिला लक्सम, कोषाध्यक्ष भिम कुमारी काम्बाङ्ग र सदस्यहरु सरिता लिङ्देन, जमुना इम्बुङ, गिता योङ्हाङ, श्री मायाँ सेवा, चन्द्र मायाँ योङ्हाङ्ग, शिव माया सेवा रहेका छन ।
कार्यक्रम संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालका प्रान्तीय सचिव सुनिता केरुङ, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, सचिव योगेस योङ्या, सदस्यद्वय कर्णबहादुर काम्बाङ, नरबहादुर सिगु, याङ्वरक गाउँपालिका उपाध्यक्षद्वय दिलकुमार लक्सम, पोलस्टार तावा, सचिव हेमराज योङ्हाङ, सुनिता माबो लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...