दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
फिदिम, ६ माघ । किरात याक्थुङ चुम्लुङ (कियाचू) प्रदेश नं. १ को दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा मधुराज केरुङ निर्वाचित भएका छन् । पान्थरको फिदिमस्थित चुम्लुङ हिममा भएको बन्दसत्रबाट केरुङ् अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रदेश नं. १ का उद्योग, श्रम तथा रोजगारी मन्त्री प्रताप प्रकाश हाङगामज्यूले समुदघाटन गर्नु भएको अधिवेशनको खुल्ला सत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, जिल्ला समन्वय समितिका अध्यक्ष, फिदिम नगरका मेयर, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी कार्यक्रममा कियाचूका केन्द्रीय पदाधिकारी तथा सल्लाहकारहरुको आतिथ्यता रहेको थियो ।
सर्वसम्मत रुपमा केरुङको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा टंकमाया तिगेला, मुख्यसचिवमा नरेन्द्रराज केरुङ्, सचिवमा इक्साहाङ चेम्जोङ, कोषाध्यक्षमा विन्द्रकुमार नाल्बो निर्वाचित भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा कविन्द्र सेर्मा, मनकुमारी पन्धाक (झापा), इन्दीरा मेयङ, बुद्ध इवा (पान्थर), दिलु लिङदेन, तिर्थ साउदेन (इलाम) निर्वाचित भएका छन् ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...